Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रिय महिला क्रिकेट टोली नेपाल फर्कियो

१३ असार , काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली नेपाल आइपुगेको छ । मलेसियाको क्वाललम्पुरमा भएको एसीसी महिला टी–ट्वान्टी प्रतियोगितामा सेमिफाइनल पुगेको नेपाली टोली सोमबार बिहान नेपाल आइपुगेको हो ।

वर्षाका कारण युएईसँगको सेमिफाइनल प्रभावित भएसँगै नेपालको प्रतियोगिताको यात्रा समाप्त भएको हो । मलेसियालाई पराजित गर्दै समुह विजेता बनेको युएईले फाइनलमा स्थान पक्का गरेको हो ।

प्रतियोगिताको फाइनलमा पुगेको दुई टोली भने एसिया कपका लागि छनोट हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै