Comments Add Comment

Advertisment

SKIP THIS

दाङका पत्रकार गणेश आचार्य युबति संगको अभद्र ब्यबहारमा काठमाडौं स्वयम्भुबाट पक्राउ

२४ असार , काठमाडौँ । प्रेस चौतारी दाङका इन्चार्ज दाङका पत्रकार गणेश आचार्य काठमाडौं स्वम्भुबाट पक्राउ परेका छन ।

काठमाडौं प्रहरीले स्वयम्भुबाट उनलाई एक जना युबतिको अभद्र ब्यबहारको जाहेरीमा पक्राउ गरेको हो । स्वयम्भु प्रहरीका प्रहरी निरीक्षक हेमन्त थापाले आचार्यलाई युबतिको जाहेरीमा पक्राउ गरेको बताए ।

उनले आचार्य विरुद्ध म्याद थपेर मुद्धा दर्ता हुने बताए । जाहेरी दिने युबती बिबाहित रहेको र सल्यान घर भई काठमाडौं बस्दै आएको प्रहरी अनुसन्धानमा छ । युवतिसंग बिबादपछि युबती आफै नै प्रहरी समक्ष पुगेकि थिइन । आचार्य पनि बिबाहित हुन । अभियान-अनलाईनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै