Comments Add Comment

Advertisment

SKIP THIS

आफ्नै तलबबाट यम बुद्धको शालिक बनाउने मेयर बालेनको घोषणा

२५ असार , काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो तलबबाट दिवङ्गत र्‍यापर यम बुद्धको सालिक बनाउने बताएका छन् ।

शनिबार दिउँसो फेसबुकमा स्ट्याटस लेख्दै बालेनले आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु।’

काठमाडौँ महानगरपालिकाको बजेटबाट यम बुद्धको सालिक बनाउने घोषणा गरेपछि मेयर बालेनको चौतर्फी आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै