Comments Add Comment

Advertisment

SKIP THIS

बलात्कार आरोपी क्याम्पस प्रमुखले दिए राजीनामा

२७ असार , काठमाडौं । बलात्कार आरोप लागेपछि बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र नेगीले राजीनामा दिएका छन् ।

उनलाई ज्याला मजदुरी गर्दै आएकी एक महिलाले बलात्कार आरोप लगाएकी छन् ।

असार २० गते राति २ बजे क्याम्पस प्रमुख नेगीले आफूलाई बलात्कार गरेको पीडित महिलाले बताएकी छन् ।

तर, यो घटनाबारे अहिलेसम्म थाहा नभएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै