Comments Add Comment

धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या

२७ असार , काठमाडौं । सोलुखुम्बुमा एक पुरुषको धारिलो हतियार प्रहारबाट मुत्यु भएको छ।

जिल्लाको सोलु दुधकुण्ड नगरपालिका –५ का ५९ वर्षीय सुब्बा कामीको घरायसी विवाद हुँदा पत्नीले प्रहार गरेको हतियारबाट मुत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार उनको टाउको खुट्टा लगायतका ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ। हत्या आरोपमा ५५ वर्षीया पत्नी बुधामाया कामीलाई नियन्त्रणमा लिएको जनाकारी दिए। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुको शवगृहमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment