Comments Add Comment

Advertisment

SKIP THIS

बाँके एसपी अधिकारी आएको एक वर्षमा १६८ जना फरार अभियुक्त धमाधम पक्राउ

३० असार , काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख श्याम कृष्ण अधिकारीले गत साउन देखी यही असार महिनासम्म १६८ जना फरार अभियुक्तलाई पक्राउ गरेको बताए ।

उनका अनुसार, बाँके जिल्ला अदालतले विभिन्न मुद्दामा सजाय तोकेको फरार अभियुक्तहरुलाई विभिन्न स्थानहरुबाट पक्राउ गरिएकोे हो ।

पक्राउ परेकाहरुबाट ५६ लाख ५३ हजार ८ सय ३५ जरिवाना र १ सय ३४ वर्ष २ महिना १६ दिन कैद असुल गरिएको छ । बाँके प्रहरी फरार अभियुक्त पक्राउ गर्नमा लुम्बिनी प्रदेशकै अगाडी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै