Comments Add Comment

Advertisment

SKIP THIS

सीद्वारा प्रस्तुत “विश्वव्यापी विकास प्रस्ताव” अन्तर्राष्ट्रिय विकास सहकार्यका लागि सहयोगी

१ श्रावण , काठमाडौं । कम्बोडियाका उप प्रधानमन्त्री एवम् परराष्ट्र तथा अन्तर्राष्ट्रिय सहकार्य मन्त्रालयका मन्त्री प्रक सोघुनले चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा ७६ औँ संयुक्त राष्ट्र संघको महाधिवेशनमा प्रस्तुत “विश्वव्यापी विकास प्रस्ताव”को उच्च प्रशंसा गर्नुभयो।

उहाँले हरेक मुलुकलाई विकास र आर्थिक बृद्धि चाहिने भएकाले एकले अर्कालाई सहयोग गर्नुपर्ने तर विभाजन गर्नु नहुने कुरामा जोड दिनुभयो। कम्बोडियाले उक्त “विश्वव्यापी विकास प्रस्ताव”लाई समर्थन दिने र सो प्रस्तावले कम्बोडिया तथा चीनबीचको सहकार्यलाई थप सशक्त बनाउने विश्वास लिएको पनि उहाँले व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै