Comments Add Comment

Advertisment

SKIP THIS

खाेटाङमा पाँच लाख ६० हजारकाे पाँचवटा

१ श्रावण , काठमाडौं । कहिँ नभएकाे जात्रा खाेटाङमा भन्नू पर्ने अवस्था देखिएकाे छ । दिक्तेल रुपाकाेट मझुवागढी ७ मा काेहि पानी नपायर बिजाेकमा छन् भने प्रदेश खानेपानिकाे क्रमागत बजेटबाट गत बैशाखमा बनेकाे खानेपानिकाे इन्टेक देखाएर पांच लाख ६० हजार झ्वाम पारेका छन् ।

बैशाख ३० काे चुनाबमा एमालेलाई भाेट दिलाउन भनी तत्कालिन नगर प्रमुख दिपनारायण रिजालले उक्त बजेट पारेकाे कुरा नाम नखुलाउनु सर्तमा फाेन मार्फत एक ब्यक्तिले जानकारि दिएका हुन् ।

अनुगमनमा गएका प्राविधिकलाई नै पुरानाे याेजनाबाट गरेकाे काम बापत ईन्टेक र गाडेकाे पाईप देखाएर झुटाे काम गरेका छन् भने साे याेजना पासका लागि गएका ओभरसियर समेतकाे मिलेमताेमा बजेट झ्वाम पार्ने काम भएकाे छ ।

उक्त प्राविधिकले स्टामेट अनुसार लागत पुग्दैन भनेपछि पाँच वटा धारा मात्र थप गर्ने भनि प्राविधिक सहितकाे मिलेमताेमा भित्र भित्रै बजेट झ्वाम पार्नलागेकाे बुझिएकाे छ।

धारा मुहानकाे सर्वे प्रदेश खानेपानिकाे अध्यक्ष कुमार खनालले गरेका हुन् भने नगरबाट नवराज हिँङमाङले गरेका हुन् । याे बिषयमा गाेप्य सुचना प्राप्त भएपछि सुचनाकै आधारमा स्थलगत पुग्दा धाराकाे जुन अवस्था देख्याैँ साे प्रस्तुत गरेका छाैँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै