Comments Add Comment

Advertisment

SKIP THIS

सबिता कार्कीको अर्गानिक गीत ”माईतीघरको आँगनी ” सार्वजनिक

५ साउन , काठमाडौं । नेपाली नारीहरूको महान चाड हरितालिका तीज नजिकिएसँगै तीज सम्बन्धि गीतहरू बजारमा सार्वजनिक हुन थालेका छन् ।

यस्तैमा लोक दोहोरीमा फरक पहिचान बनाउन सफल गायिकाहरु शान्तीश्री परियार, सबिता कार्की र गायक कमल शुशान्त के सी , परु खड्काको स्वर रहेको तीज गीत ”माईतीघरको आँगनी ” सार्वजनिक भएको छ । सबिता कार्कीको शब्द रहेको गीतमा कमल शुशान्त के सी को संगीत छ ।

गीतको भिडियोमा आयुषमा कार्की ,अर्जुन गौतम , समिर बिके ,दुर्गा के सीको अभिनय छ । समिर ठोकरले निर्देशन गरेको भिडियोमा दिपक बिष्टले गाीतलाई पर्दामा ल्याएका हुन् । भिडियोमा बिमलको सम्पादन छ । पर्दा दृश्य ”सबिता कार्की सामरी युटुब” चयानल मार्फत सार्बजनिक भएको छ । भिडियोमा : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै