५ साउन , काठमाडौं । गर्मी विदामा चिनियाँ बालबच्चाहरूले ओपेरा, पीठो मूर्तिकला, छाया खेललगायत विविध गैर-भौतिक सांस्कृतिक सम्पदाको अनुभव गरेका छन्। जसबाट उनीहरूको मुहारमा खुशी झल्किएका छन्।