Comments Add Comment

Advertisment

SKIP THIS

राप्रपा नेपालको उपाध्यक्षमा दिलविकास राजभण्डारी, सहमहामन्त्रीमा दमन बस्नेत मनोनीत

७ साउन , काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेकपाका अध्यक्ष कमल थापाले उपाध्यक्ष र सह–महामन्त्री पदमा मनोनीत गरेका छन्।

अध्यक्ष थापाले शनिबार उपाध्यक्षमा दिलविकास राजभण्डारीलाई र सह–महामन्त्री दमन बस्नेतलाई जिम्मेवारी पत्र हस्तान्तरण गरेका हुन्।

केही दिन अघि राप्रपा परित्याग गरी आएका राजभण्डारी र बस्नेतलाई अध्यक्ष थापाले महत्वपूर्ण जिम्मेवारी सुम्पिएका हुन् ।

पार्टीका महामन्त्री राजाराम बर्तौलाले आवश्यकता अनुसार आगामी दिनमा अन्य नेतालाई पनि जिम्मेवारी दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै