Comments Add Comment

Advertisment

SKIP THIS

प्रेस युनियन निर्वाचन : अध्यक्षमा शिव लम्सालको अग्रता

८ साउन , काठमाडौँ । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनको मतगणना जारी छ।

६ सय १२ मतगणना हुँदा अध्यक्षमा इतर पक्षका उम्मेदवार शिव लम्सालले ४५ मतले अग्रता लिएका छन्। लम्सालले ३१६ मत पाउँदा संस्थापन पक्षकी उम्मेदवार अनिता बिन्दुले २७१ मतका साथ पछ्याइरहेकी छन्।

बरिष्ठ उपाध्यक्षमा प्रेम केसीले २९५ मत पाउँदा सरोज अधिकारीले २८७ मत ल्याए । उपाध्यक्षमा नकुल अर्यालले ३३२, भिष्मराज ओझा २८०, राममणी दाहाल २५० र शेखर रेग्मीले १८१ मत पाएका छन् ।

महासचिवमा दिलिप पौडेलले ४०१ मत ल्याउँदा जगन्नाथ दुलालले १८३ मत पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै