Comments Add Comment

Advertisment

SKIP THIS

एक वर्षमा २ खर्ब बढीको वस्तु निर्यात

९ साउन , काठमाडौँ । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले विभिन्न देशमा २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष नेपालको निर्यात व्यापार ४१.७४ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख ८० हजार रुपैयाँको वस्तु निर्यात गरेको विभागले जनाएको छ ।

कोरोना महामारी नियन्त्रण गर्न विभिन्न देशले गरेको लकडाउन खुकुलो भएसँगै नेपालको निर्यात व्यापार वृद्धि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै