१० साउन , काठमाडौं । जुलाई २५ तारिख चीनको वन थ्यान नामक अन्तरिक्षण प्रयोगात्मक केबिन र चिनियाँ अन्तरिक्षण स्टेशन सफलतापूर्वक जोडेको छ।

यस सातासम्म तीन जना चिनियाँ अन्तरिक्षण यात्रु सो वन थ्यान अन्तरिक्षण प्रयोगात्मक केबिनमा बसोबास गर्नुहुने योजना छ साथै जुन केबिनमा तीन वटा बस्ने क्षेत्र, एउटा बाथरूम र एउटा भान्सा घर प्रबन्धित भएको जनाइएको छ।





