Comments Add Comment

Advertisment

SKIP THIS

प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य वृद्धि

११ साउन , काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ८५ अंकले वृद्धि भएको छ । यससँगै सूचक २०८९.०१ विन्दुमा आएको छ ।

बुधबार सात लाख ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको १३ सय २० कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २२ वटा कारोबार भएको हो । सात कम्पनीको भाउ बढेको छ भने चार वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको सेयर भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

सेयर बजार नेप्सेमा सामान्य वृद्धि

Advertisment

छुटाउनुभयो कि? सबै

सेयर बजार नेप्सेमा सामान्य वृद्धि