Comments Add Comment

Advertisment

SKIP THIS

मन्त्री पम्फा भुसाल फिनल्याण्ड जाँदै

११ साउन , काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल २५ साउनमा फिनल्याण्ड जाने भएकी छिन् ।

फिनल्याण्डको उच्चस्तरीय अध्ययन भ्रमणमा उनी फिनल्याण्ड जाने भएकी हुन् । मन्त्री भुसालले फिनल्याण्डमा साउन २६ देखि भदौ १ सम्म अध्ययन भ्रमण गर्ने छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै