१६ साउन , काठमाडौं । नेपाल प्रहरीका १७०८ जना जवान सहायक हवल्दार पदमा बढुवा भएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार साँझ केहिदिन अघि बढुवाको लागि सिफारिस भएका जनपद प्रहरी समूहतर्फका १७०८ जना जवानलाई सहायक हवल्दार पदमा बढुवा नियुक्ति गरिएको जनाएको छ ।
हेर्नुस् सूची:






