Comments Add Comment

Advertisment

SKIP THIS

तार्केश्वर नगरपालिका-४ मा कुकुरकाे हत्यामा १ महिला पक्राउ

१९ साउन , काठमाडौं । तार्केश्वर नगरपालिका ४ स्थित एक महिलाले कुकुर मारेकाे भन्दै प्रहरी वृत बालाजुले पक्राउ गरेकाे छ ।

उक्त महिलाले भुसिया कुकुर ले छाेरीलाई टाेकेकाे रिसमा निर्घात खुकुरी प्रहार गरि कुकरकाे हत्या गरिएकाे जानकारी न्युज24 ग्यालेक्सी लाई आएकोछ ।

प्रहरी अनुसार आज १२ बजे कुकुरकाे न्यायका लागि पशु सेवा केन्द्रका सदस्यलेबालाजु वृतमा बिराेद्द प्रर्दशनी गरेकाे जानकारी आएकाे छ । कुकुर मार्ने महिला प्रहरीकाे हिरासत मा अनुसन्धान का लागि राखिएकाे छ ।

थप रिपोर्टिङ आउन बाकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै