Comments Add Comment

Advertisment

SKIP THIS

सुदूरपश्चिमका मुख्यमन्त्री अस्पताल भर्ना

२५ साउन , काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि मुख्यमन्त्री भट्टलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव शिव ओलीले जानकारी दिएका छन् ।

स्वकीय सचिव ओलीका अनुसार मुख्यमन्त्री भट्टको स्वास्थ्यावस्था सुधारन्मुख छ । उनले भने, ‘मुख्यमन्त्री ज्यूलाई स्वास्थ्यमा केही समस्या देखिएकाले सेती प्रादेशिक अस्पतालमा उपचार गरिरहनुभएको छ। अवस्था सुधारोन्मुख छ ।’

अस्पताल प्रशासनले भने मुख्यमन्त्री भट्टको स्वास्थ्यावस्थाबारे कुनै जानकारी सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै