Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यकाससहित ६० जिल्लामा डेंगु सङ्क्रमण पुष्टि

२६ साउन , काठमाडौं । काठमाडौँ उपत्यकाससहित ६० जिल्लामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो ८ महिनामा ९ सय ४ जनामा डेंग पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गएको पुसदेखि हिजोसम्ममा ९ सय ४ जनालाई डेंगु भएको छ । डेङ्गी फैलिन थालेपछि इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पालिका तथा जिल्ला स्वास्थ्य कार्यालयहरुसँग समन्वय गरेर लामखुट्टेको लार्भा नष्ट गर्ने काम गरिरहेको छ ।

अहिलेसम्म ललितपुर र रुपन्देहीमा डेंगुका बिरामी धेरै भेटिएका छन् । यी दुई जिल्लामा १ सय ५० भन्दा धेरै जनामा डेंगु पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै