Comments Add Comment

Advertisment

SKIP THIS

सुमी संस्कृतिको स्वरमा र नरहरिको प्रेमीको संगीतमा ‘तीज आयो’ सार्वजनिक

२७ साउन , काठमाडौं । नरहरि प्रेमीको संगीतमा रहेको तीज गीत ‘तीज आयो’को भिडिओ सार्वजनिक भएको छ । सुमी संस्कृतिको शब्दरचना तथा स्वर रहेको यस गीतको संगीत संयोजन लक्षु प्रकाश मल्लले गरेका हुन् ।

जयराम भट्टको निर्देशन र निरेन श्रेष्ठको कोरियोग्राफीमा छायाङ्कन भएको यस गीतको भिडिओमा सुजन विश्वकर्माको सिनेम्याटोग्राफी र राजकुमारको सम्पादन रहेको छ । भिडिओमा रामचन्द्र अधिकारी, आयुष्मा कार्की, प्राप्ति भट्ट, परमेश्वर दाहाल र युद्ध मगरले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् ।

यस गीतले नारीमाथि हुने विभिन्न खाले पारिवारिक र सामाजिक विभेदका विषयलाई उजागर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै