Comments Add Comment

Advertisment

SKIP THIS

प्रि-ओपन सेसनमा नेप्से सूचक २.५६ अंकले बढ्यो

१ भदौ , काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.५६ अंकले बढेको छ । योसँगै सूचक २०४३.६२ विन्दुमा आएको छ । २ लाख ५१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १५ कम्पनीको ४९६ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २९ वटा कारोबार भएको हो । ६ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै