Comments Add Comment

Advertisment

SKIP THIS

जसपाको राजनीतिक समिति बैठक सुरु

१ भदौ , काठमाडौं । सत्ता साझेदार दल जसपाको राजनीतिक समितिको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सुरु भएको बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी, संगठन विस्तार लगायतका विषयमा छलफल जारी छ ।

त्यस्तै, बैठकमा संघ, प्रदेशको चुनावमा कस्ता कस्तालाई उम्मेदवार बनाउने त्यसका मापदण्डको विषयमा छलफल गर्नुको साथै पार्टी समायोजन तथा संगठन विस्तारलगायतका विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै