Comments Add Comment

Advertisment

SKIP THIS

दाङमा दुईथान बन्दुक बरामद

१ भदौ , काठमाडौं । प्रहरीले दाङमा दुईथान बन्दुक बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गढवा गाउँपालिका–१, मलमलास्थित डिलबहादुर कुमालको घरबाट एकथान भरुवा बन्दुक र नजिकैको गोठबाट बाह्र बोरको एकनाल बन्दुक प्रहरीले बरामद गरेको हो ।

प्रहरीले खानतलासी गर्दा उक्त घरमा गंगेश्वर कुमालले लुकाइराखेको उक्त बन्दुकहरू फेलापारी बरामद गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै