Comments Add Comment

Advertisment

SKIP THIS

छात्रालाई दुर्व्यवहार आरोपमा नोबेल कलेजका शिक्षक पक्राउ

१३ भदौ , काठमाडौँ । काठमाडौँको बानेश्वरमा रहेको नोबेल कलेजका विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ ।

आज बिहान उनले प्लस टु मा अध्ययनरत एक छात्रालाई दुर्व्यवहार गरेको आरोप विद्यार्थीको रहेको प्रहरीले जनाएको छ । विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका शिक्षकलाई कडा कारबाहीको माग विद्यार्थीहरुको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै