Comments Add Comment

Advertisment

SKIP THIS

माधव नेपाल रौतहटका दुई निर्वाचन क्षेत्रबाट सिफारिस

१९ भदौ , काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको नाम रौतहटका २ वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ।

पूर्व प्रधानमन्त्री नेपालको नाम आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवारका लागी क्षेत्र नम्बर १ र ४ बाट सिफारिस भएको हो।

क्षेत्र नं. ४ बाट अध्यक्ष नेपालसहित र रामकुमार भट्टराई तथा क्षेत्र नं. १ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकसहित ४९ जनाको नाम सिफारिस गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै