Comments Add Comment

Advertisment

SKIP THIS

एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई मातृशोक

१९ भदौ , काठमाडौं । नेकपा (एमाले)का नेता राम बहादुर थापा ‘बादल’लाई मातृसोक परेको छ । आइतबार विहान ७ बजे नन्द कुमारी थापाको निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।

चितवनको क्षेत्रपुर स्थित निवासमा उनको निधन भएको हो । ९१ वर्षमा निधन भएकी नन्द कुमारीको चार छोरा र तीन छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै