Comments Add Comment

Advertisment

SKIP THIS

समाजसेवी बिकासप्रेमी देबेन्द्र कुमार श्रेष्ठ नेकपा माओवादी केन्द्र क्षेत्र ७ को प्रदेश सचिवमा निरबिरोध

२० भदौ , काठमाडौं । लामो समयदेखि निस्वार्थ रुपमा पार्टी राजनीतिमा लागेका भद्र, शालिन, सरल, मनोभाव बुझ्न सक्ने, क्षमतावान, विकासप्रेमी, जुझारू तथा साहसिक नेता,उधोकपति क्षेत्र नं ७ बिशेसत काठमाडौ महानगर पालिका १६ मा निकै सक्रिय छ्न।हरेक मानिसको दु:खमा साथ सहयोग गर्दै अन्यायको विरुद्ध आफ्नो आवज बुलन्द गर्दै विभिन्न पेसा व्यावसायमा सम्लङ हुदै एक सफल ब्याक्ती हुन।

काठमाडौ महानगरपालिका १६ मा स्थाई रूपमा बस्दै आएका देबेन्द्र कुमार श्रेष्ठ को नामले परिचीत उनि जीवन रक्षा बचत तथा ऋण सहकारीको उपाध्यक्ष भानुटोल सुधार समितिको अध्यक्ष तार्केश्वार यातायात प्रा लि को सञ्चालक भिमेश्वोर अटो प्रा लि का प्रोपाईटर साथै विभिन्न संघ सस्थामा आबद्ध रहेका छ्न।राजनीति रूपमा २०६२/६३ को जन आन्दोलनमा सक्रिय भुमिका रहेर प्रहरी हिरासतमा समेत परेका उनि निरन्तर नेकपा माओवादी केन्द्र मा रहेका पार्टीको विभिन्न जिम्मेवारीलाई सफलता पुर्बक निर्बाह गर्दै आएका उनी अहिले काठमाडौ महानगर १६को सहइन्चार्ज तथा जिल्ला समन्वय सदस्य रहेका उनलाई आजबाट फेरि काठमाडौ क्षेत्र ७ (ख) को सचीवको थप जिम्मेवारी दिएको छ। सम्पूर्ण कार्यकर्ताहरूकाे भावनाकाे कदर र सम्मान गर्न समजसेबिको रूपमा चिनिने वहाँलाई अझ बडि सफलता मिलोस हाम्रो news 24को तर्फबाट पनि हार्दिक बधाई तथा शुभकामना !!!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै