Comments Add Comment

Advertisment

SKIP THIS

भगवतीलाई यु–१६ टिमको जिम्मा

२३ भदौ , काठमाडौँ । यु–१५ महिला साफ च्याम्पियनसिपका लागि भगवती रानामगर राष्ट्रिय टिमको प्रशिक्षकमा नियुक्त भएकी छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसअघि राष्ट्रिय टिमको सहायक प्रशिक्षक समेत रहेकी भगवतीलाई बंगलादेशमा आयोजना हुने प्रतियोगिताको जिम्मेवारी सुम्पिएको हो । उनलाई एन्फा महासचिव किरण राईले नियुक्ति पत्र दिएका हुन् । भगवतीले पहिलो पटक उमेर समूहको प्रशिक्षक जिम्मेवारी लिएकी हुन् ।

प्रतियोगिता नोभेम्बर १ देखि १२ सम्म ढाकामा हुँदैछ । यस्तै, सहायक प्रशिक्षकमा मंगल महर्जनले जिम्मेवारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै