Comments Add Comment

Advertisment

SKIP THIS

होस्टिङ अकाउन्टबाट डेटा नष्ट गरेको आरोपमा जेनेस सोलुसनका सीईओ पोखरेल पक्राउ

२४ भदौ , काठमाडौ । होस्टिङ सेवा प्रदायक कम्पनी जेनेस सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत ९सीइओ० प्रशन्न पोखरेल पक्राउ परेका छन् ।

अनधिकृत रूपमा एक क्लाइन्टको होस्टिङ अकाउन्टमा प्रवेश गरी बिना पूर्वसूचना सम्पूर्ण डेटा नष्ट गरी क्षति पुर्‍याएको उजुरी परेपछि साइबर ब्यूरोले पोखरेललाई बुधबार नियन्त्रणमा लिएको हो ।

यसबारे थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै