Comments Add Comment

Advertisment

SKIP THIS

कैलालीमा १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

भदौ २१ गते मंगलबार राति ४ जनाले सामूहिक बलात्कार गरेको भन्दै ती बालिकाले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी हुन् ।

घोडाघोडी नगरपालिकामा डेउडा हेर्न गएकी १५ वर्षीया बालिका बलात्कृत भएको दाबी गरिएको हो ।

काम छ भन्दै एकान्तमा बोलाई जवरजस्तीकरणी गरेको जाहेरीपत्रमा जनाइएको छ ।आरोपितमध्ये ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाला प्रहरी कार्यालय सुखडको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै