२८ भाद्र , काठमाडौँ । केहि समयदेखि सामाजिक संजाल देखिटाढा रहेकी गायिका समीक्षा अधिकारी फेरी सक्रिय हुन् थालेकी छन । उनी फेसबुक, इन्स्टाग्राम लगायतका सबै सञ्जालमा मौन थिइन् ।
उनी बिस्तारै सामाजिक सञ्जालमा पुनः सक्रिय ता बढाइरहेकी छिन् । उनको नया म्युजिक भिडियो पनि हालचालै आएको छ । धेरै ले म न पराएका पनि छन ।सञ्जालका उनका सबै गतिविधिले राम्रो चर्चा पाइरहेका छन्।
केही समय गीत संगीतबाट पनि टाढा रहेकी समीक्षा स्टाटसमा आ फ्नो मन पोखिरहेकी भेटिन्छिन् । पछिल्लो पटक फेसबुक बाट उनले आफ्नो फरक लुक्स सार्वजनिक गरेकी छिन् ।
उनि फ्लावर पिरिन्ट सेताे वान पिस टपमा सजिएर हट पाेजमा फाेटाे शेयर गरेकी छिन् । लाईक र कमेन्ट पनि धेरै गएको छ ।
म्युजिक भिडियोमा समेत अभिनय गरेकी यी नायिकाको यो लुक्सले फ्यानहरूकाे मन जित्न सफल भएकी छिन् । गायिका समीक्षा अधि का री बिस्तारै गायनमा पनि फर्किन थालेकी छिन् ।
उनले केहि समय गितहरु गायकी थिईनन् । उनले एउटा भिडियो को ईन्टर्भिउ मा भनेकी छिन गति,लो केटा पाए बिहे गर्छु भनेर पनि भने की छिन ।


