Comments Add Comment

Advertisment

SKIP THIS

सार्वजनिकस्थलमा धूम्रपान गर्न नपाइने

३० भाद्र , काठमाडौँ । काठमाडौँको असोज १ गतेबाट सार्वजनिक स्थानमा धूम्रपान गर्न नपाइने भएको छ ।

काठमाडौँ महानगरपालिका, नगरसभाको ११ औं अधिवेशनबाट सार्वजनिक स्थलमा धूम्रपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

सार्वजनिक सूचना:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै