Comments Add Comment

अरनिको राजमार्ग एकतर्फी खुल्यो

३० भाद्र , काठमाडौँ । सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका–१२ चेहेरेमा आज बिहान पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी खुलेको छ।

सडक विभागसँग समन्वय गरि जेसीवीको प्रयोगबाट एक लेन पहिरो पन्छाएसँगै एक तर्फ सडक खुलेको हो।

अरनिको राजमार्ग अन्र्तगत चेहेरामा आज बिहान सवा ५ बजे पहिरो झरेसँगै दोलखा, बाह्रबिसे, कोदारी संचालन हुने सवारी साधनको आवागमन पुर्ण रुपमा प्रभावित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै