Comments Add Comment

Advertisment

SKIP THIS

नुवाकोट नेपाली कांग्रेशका नेता अर्जुन न्याैपानेकाे नग्न भिडियाे सामाजिक सञ्जालमा भाईरल

३० भाद्र , काठमाडौँ । नेपाली कांग्रेस नुवाकोटका नेता अर्जुन न्यौपानेको नग्न भिडियो सामाजिक सञ्जालमा जताजतै छरपस्ट भएको छ ।

भूमि समस्या समाधान आयोग नुवाकोटका अध्यक्षले एक यवतीसँग भिडियो कुराकानीमा नग्न भएर अश्लिल क्रियाकलाप गरिरहेको भिडियोले नुवाकोट नै हल्लाएकाे भएको छ ।

नेपाली कांग्रेसकै कार्यकर्ताहरूले भाइबर,फेसबुकको च्याट ग्रुप र म्यसेन्जरहरूमा १ मिनेट ७ सेकेण्डको न्यौपानेको भिडियोलाई भाइरल बनाइरहेका छन् ।

यता, न्यौपानेले भने उक्त भिडियो एनिमेसन गरेर इन्डियनहरूले आफूलाई बदनाम गराउन खाजेको दाबी गरेका छन् । उनले साइबर अनुसन्धान ब्यूरोमा अनुसन्धानका लागि निवेदन दिएको र अनुसन्धान भैरहेको समेत बताएका छन् । कसले भिडियाे यस्ताे निकाल्याे भन्नी बारे आम जनताकाे चासाे रहेकाे न्याैपानेकाे भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै