Comments Add Comment

Advertisment

SKIP THIS

बढ्यो सुन र चाँदीको मूल्य

२ आश्विन , काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार तोलामा ९१ हजार आठ सय रुपैयाँ कायम भएको छ।

यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

घट्यो सुन र चाँदीको मूल्य

सुन र चाँदीको मूल्य स्थिर

Advertisment

छुटाउनुभयो कि? सबै

घट्यो सुन र चाँदीको मूल्य

सुन र चाँदीको मूल्य स्थिर