Comments Add Comment

Advertisment

SKIP THIS

माओवादी धनकुटाका नेताहरुले दिए सामूहिक राजीनामा

९ असोज , काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) धनकुटाका नेताहरुले सामूहिक राजीनामा दिएका छन् । माओवादी केन्द्रले प्रतिनिधिसभाको उम्मेदवार पाउनुपर्ने दावी गर्दै आएका उनीहरुले सामूहिक राजीनामा घोषणा गरेका हुन् ।

प्रतिनिधिसभाको उम्मेदवारी घोषणा गरेका माओवादीका पोलिट्ब्यूरो सदस्य हेमराज भण्डारी सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट नटुंगिएकाले उम्मेदवारी सुनिश्चित छैन ।

भण्डारीलाई जिल्ला नेताहरुले प्रतिनिधिसभाको स्वतन्त्र उम्मेदवारको रुपमा अघि सारेका छन् । नेपाली कांग्रेसका नेता सुनिल थापाको समेत दाबी छ ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै