Comments Add Comment

Advertisment

SKIP THIS

गिरिराजमणि पोखरेलद्वारा महोत्तरी-१ बाट उम्मेदवारी दर्ता

२३ असोज , काठमाडौ । माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले महोत्तरी-१ बाट मनोनयन दर्ता गरेका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि लागि पोखरेलले महोत्तरी-१ बाट मनोनयन दर्ता गराएका हुन् ।

यसअघि तीन पटक यही क्षेत्रबाट निर्वाचित भइसकेका पोखरेलको चौथो प्रतिस्पर्धामा उत्रिएका छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । नेकपा एमाले उम्मेदवार लक्ष्मी महतोसँग उनको प्रतिस्पर्धा हुने भएको छ ।

यसअघिको महतोले पोखरेलसँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै