२६ असोज , काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.६० अंकले घटेको छ । यससँगै सूचक १८५४.५७ विन्दुमा आएको छ । २१ हजार १८० रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस सेसनमा ३ कम्पनीको ३० कित्ता मात्र सेयर खरिदबिक्री भएको छ । एक कम्पनीको भाउ बढेको छ भने दुई वटाको मूल्य घटेको छ ।
प्रि ओपन सेसनमा नेप्से ०.६० अंकले घट्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
५
सुन चाँदीको मूल्य बढ्यो
3 days
सम्बन्धित खवर
Advertisment








