Comments Add Comment

Advertisment

SKIP THIS

सत्यमोहन जोशीको निधनले स्तब्ध : प्रचण्ड

३० असोज , काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् ।

आज बिहान एक विज्ञप्ति जारी गरी उनले जोशीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै