Comments Add Comment

प्रि ओपन सेसनमा नेप्से सूचक ०.४६ अंकले बढ्यो

३० असोज , काठमाडौँ । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.४६ अंकले बढेको छ । यससँगै सूचक १८७१.०९ विन्दुमा आएको छ ।

दुई लाख २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १४ कम्पनीको ५८३ कित्ता सेयर खरिदबिक्री भएको छ ।

११ कम्पनीको भाउ बढेको छ भने तीन वटाको मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै