Comments Add Comment

Advertisment

SKIP THIS

डीएसपी घिमिरेलाई ५० हजार राशीको पूर्ण शान्ति पुरस्कार

३१ असोज , काठमाडौँ । प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल घिमिरेलाई प्रहरी प्रधान कार्यालयले पूर्ण शान्तिपुरस्कारबाट पुरस्कृत गर्ने भएको छ ।

६७औँ प्रहरी दिवसको अवसरमा कालिमाटी वृतमा कार्यारत डीएसपी घिमिरेलाई पूर्ण शान्ति पुरस्कार गर्ने भएको हो ।

अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीको नेतृत्वको समितिले उनलाई उक्त पुरस्कार दिन सिफारिस गरेको थियो ।

५० हजार राशिको पुरस्कार पूर्वआईजीपी खवास र उनकी श्रीमती शान्दीदेवी खवासले स्थापना गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै