Comments Add Comment

Advertisment

SKIP THIS

देउखुरीमा विद्युत सट हुँदा पराल बोकेको टेक्टरमा आगलागी

७ कार्तिक , काठमाडौं । देउखुरीमा विद्युत सट हुँदा पराल बोकेको टेक्टरकाे ट्रलीमा आगो लागेको छ ।

गढवा गाउँपालिकाको आँटिपाकरबाट पराल बोकेर गढवातर्फ आउदै गरेको लु ४ त ७८९७ नम्बर को ट्रयाक्टरमा लोड गरिएको परालमा बिजुलीको तार सर्ट हुँदा आगो लागेको थियो।

आगो लाग्दा ट्रलीको एउटा टायर जलेर क्षति भएको छ। ट्रलीभन्दा धेरै माथीसम्म पराल लोड गरेकोले सडकमाथी रहेको तार सर्ट भई आगो लागेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै