२१ कात्तिक, काठमाडौं । डुडुवा गाउँपालिका १ सन्तलिया स्थित लुकाई छिपाई राखेको अवस्थामा साल जातको काठ गोलिया २ थान ८.५ क्यु फिट र ११.११ क्यु फिट बाँके प्रहरी चौकी खडैचा र हजरथ सामुदायिक बन उपभोक्ताको संयुक्त टोलिले फेला पारेको छ ।

थप आवश्यक कारवाहीको लागि नेपालगंज सव-डिभिजन वन कार्यालय पठाएको प्रहरी चौकी खडैचाका इन्चार्ज सइ रबिन्द्र बम ठकुरीले जानकारी दिनुभएको छ ।
।


