Comments Add Comment

Advertisment

SKIP THIS

चेल्सीमाथि न्युक्यासलको जित

२७ कात्तिक , काठमाडौ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी तेस्रो स्थानको न्युक्यासलसँग १–० ले पराजित भएको छ।

शनिबार राति भएको खेलमा न्युकासलको जितमा जोए विल्कले ६७औं मिनेटमा निर्णायक गोल गरे।

न्युकासलले १५ खेलमा ३० अंक जोडेर तेस्रो स्थानमा छ । चेल्सी २१ अंक जोडेर आठौं स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै