Comments Add Comment

सुनको भाउ आज चार सय रुपैयाँले घट्यो

१ मंसिर , काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार पहेँलो धातु सुनको भाउ अघिल्लो दिनको तुलनामा ४ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापवाल सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै