Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँ–१ मा रवीन्द्र मिश्रले लिए अग्रता

५ मंसिर , काठमाडौँ । काठमाडौँ–१ को जारी मतगणनामा कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई पछि पार्दै राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले अग्रता बनाएका छन् ।

पछिल्लो मतपरिणामअनुसार सिंहले २३०२ मत पाउँदा मिश्रले २४१६ पाएका हुन् । यस्तै एमालेका किरण पौडेलले ११५५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले १३६५ मत पाएका छन् । यस्तै रमेश खरेलले १०६६ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै