Comments Add Comment

Advertisment

SKIP THIS

भक्तपुर- १ : सामानुपातिकमा ‘रुख’ पहिलो, दोस्रोमा ‘घण्टी’

५ मंसिर , काठमाडौँ । भक्तपुर क्षेत्र नम्बर १ को समानुपातिक तर्फको मतगणनामा नेपाली कांग्रेस अगाडि देखिएको छ । दिउँसो साढे ३ बजेसम्म ३ हजार मतगणना हुँदा कांग्रेसले ९५० मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ७४८ मत पाएको छ भने एमालेले ४१९ मत पाएको छ । राप्रपाले ३६२ मत पाएको छ भने नेमकिपाले ३१३ मत पाएको छ । छैटौंमा माओवादी केन्द्रले जम्मा ५६ मत पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै