Comments Add Comment

Advertisment

SKIP THIS

डडेलधुरामा सभापति देउवाको अग्रता

५ मंसिर , काठमाडौँ । डडेलधुरामा पाँच सय मत गणना हुँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २३९ मत प्राप्त गरेका छन् ।

उनलाई नेपाली कांग्रेस (बीपी)का कर्ण मल्लले पछ्याएका छन् । मल्ले १४१ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उमेदवार सागर ढकालले ९७ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै