Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौ–२ प्रदेशसभा ‘ख’ मा राप्रपाका उम्मेदवार विष्टको अग्रता

६ मंसिर , काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको छ । राप्रपाका राजु बिष्टले १ हजार ३४० मत पाएर अग्रता लिएका छन् ।

दोस्रोमा एकीकृत समाजवादीका भरतप्रसाद फुँयालले १ हजार ८८ मत पाएका छन् । तेस्रोमा एमालेका सुवर्ण श्रेष्ठले १ हजार १९ मत पाएका छन् ।

यसअघि काठमाडौं क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ मा राप्रपाका सुनील केसी विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै